इजरायलमाथि इरानले गर्‍यो क्लस्टर मिसाइल प्रहार

  • कालिका खवर
  • मङ्लबार, चैत्र १०, २०८२
  • काठमाडौं । इरानले इजरायलको हाइफामा क्लस्टर मिसाइल प्रहार गरेको छ ।

    इजरायली सेनाका अनुसार इरानले प्रहार गरेको क्लस्टर मिसाइल हाइफा नजिकैको नेशेर सहरमा खसेको हो ।

    रिपोर्टका अनुसार, मिसाइल आक्रमणबाट एउटा भवनमा क्षति पुगेको छ र नजिकैका धेरै स्थानहरूमा भग्नावशेषहरू छरिएका छन् । त्यहाँका स्थानीयहरु पहिले नै सुरक्षित स्थानमा सरेका थिए, जसले गर्दा ठूलो क्षति हुनबाट जोगिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar