एमालेको ११औँ महाधिवेशन सचिवालय बैठकमा जुटे नेताहरु

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक सुरु भएको हो ।

    बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । एमालेको महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्मका लागि तय गरिएको छ । यसकै तयारीका लागि महाधिवेशन सचिवालय बैठक बसेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar