दुई घण्टा पछि सारियो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

  • कालिका खवर
  • मङ्लबार, पुस २२, २०८२
  • काठमाडौं । नेपाली कांग्रेसले आज बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय सारेको छ । यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक अब दिउँसो १ बजे राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलेले जानकारी दिए ।

    पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्य सहभागी हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar