दल दर्ताका लागि दलबलसहित नर्वाचन आयोग पुगे धवल

  • कालिका खवर
  • शुक्रबार, साउन २९, २०८३
  • काठमाडौं । धवलशमशेर राणा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । उनी दलबलसहित आयोगको कार्यालयमा पुगेका हुन् ।

    राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराउन लागेका छन्।

    यसअघि उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मिलेर दल दर्ता गर्ने तय भएको थियो । तर एकाएक प्रसाईँ भाँडिएपछि उनले मात्रै दल दर्ता गर्न लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar