राजनीति

रामबाग पार्टी प्यालेसमा एमाले केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । एमाले केन्द्रीय समिति बैठक सुरु भएको छ । १२ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा केन्द्रीय कमिटी...

संसदीय विशेष समिति गठनबारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षति र यसका कारणबारे सत्यतथ्य छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने...

प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस् : अध्यक्ष ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र स्थापित अभ्यासलाई ध्यान...

‘ग्रे जोन’ को रिपोर्ट गलत हो भने उहाँहरूले गलत हो भनेर पुष्टि गर्नुपर्‍यो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले ‘ग्रे जोन’ प्रतिवेदनमा सरकार र नाम जोडिएकाले स्पष्ट पार्नुपर्ने बताएका छन्...

नेकपाले बोलायो केन्द्रीय संयोजन समितिको बैठक

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । मंगलबार दिउँसो १ बजे केन्द्रीय...

नेकपा एमालेसँग तत्काल पार्टी एकता हुँदैन : वर्षमान पुन

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने अवस्था नरहेको बताएका छन्। शनिबार...

प्रभु साहको खुलासा : प्रधानमन्त्री बालेन शाहलाई रास्वपाभित्रैबाट असफल बनाउन खोजिँदैछ

वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाईको शक्तिशाली सरकार बन्दापनि...

‘वर्तमान संविधानबाट देशको निकास सम्भव छैन’ : प्रभु साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान संविधानका व्यवस्थाका कारण मुलुकले अपेक्षित निकास...

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्णरूपमा प्रतिवद्ध छ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले वर्तमान सरकार संविधानको अक्षर र भावना दुवैप्रति पूर्णरूपमा प्रतिवद्ध रहेको बताएका छन् । शनिबार...

संविधान जनताको अधिकार संस्थागत गर्ने युगान्तकारी दस्तावेज हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान २०७२ कुनै औपचारिक कानुनी दस्तावेज मात्र नभएको बताएका...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar