अर्थ बजार

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ। कोषका सञ्चालक...

नेपाली बजारमा भित्रिँदै किया क्लाभिस ईभी, मूल्य ५६ लाख ९० हजार रुपैयाँ

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा अटोप्रेमीहरूको प्रतीक्षामा रहेको कियाको नयाँ विद्युतीय एसयूभी किया क्लाभिस ईभी भित्र्याउने प्रक्रिया सुरु भएको...

भोटेकोशी बाढीपीडितका लागि राखिएका खाद्य सामग्रीको गुणस्तर सन्तोषजनक

काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि उपलब्ध गराइने खाद्य पदार्थको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धमा संयुक्त अनुगमन गरिएको छ। अनुगमनका...

कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन भेटियो

काठमाडौं । रसुवा भोटेकोसी बाढीले डुबानमा परेको कृषि विकास बैंकको डेढ करोड रुपैयाँ पैसा सुरक्षित स्थानमा सारिएको छ । पैसासँगै...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन...

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग

काठमाडौँ । जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

स्काईवेलको ‘नाडा अफर’ आज सकिँदै, बीई ११ मा ५ लाख रुपैयाँसम्म छुट

काठमाडौँ । स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा अटो शो २०२६’को अवसरमा सार्वजनिक गरेको विशेष ‘नाडा...

पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकको अध्यक्ष नियुक्त

काठमाडौँ । पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंक लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले अर्याललाई अध्यक्षको जिम्मेवारी...

नाडा अटो शो २०२६ मा बीवाईडी उत्कृष्ट स्टल घोषित, विद्युतीय सवारीको आकर्षणले तान्यो दर्शक

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar