मनोरन्जन

चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकियो

काठमाडौँ। प्रदीप शाहीको निर्देशनमा निर्माण भएको चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको...

चलचित्र ‘झिल्को’ स् द स्पार्कु को फस्ट लुक सार्वजनिक

काठमाडौँ। ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्को’ स् द स्पार्कु को फस्ट लुक सार्वजनिक भएको छ...

अपर मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेट क्षति,लाखौँको घाटा  

काठमाडौँ।  चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर...

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व धुमधामसँग मनाइँदैछ । विजय उत्सवको रूपमा मनाइने यो...

तिर जस्तै दिशाविहीन भै बत्तिएको शाम्बाला फिल्म 

काठमाडौं । गत हप्ता निकै चर्चा सहित शाम्बाला फिल्मको प्रीमियर भएको थियो ।  फिल्मले केहि अन्तर्राष्ट्रिय मंचमा समेत उपस्थिति...

‘पर्खाई ’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ। गायक तथा मोडल दीपेन्द्र सोनामको सुमधुर स्वरमा सजिएको ‘पर्खाई ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक...

प्रहरी प्रवक्ता कार्कीले गीतमा पोखे प्रहरीको पीडा

काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ । प्रहरीको पीडा...

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै

जनकपुरधाम । तराई–मधेशका जिल्लाहरुमा आज चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ ।  छठपछि मधेशमा दोस्रो ठूलो पर्वका रूपमा परिचित चौठचन्द्र पर्वमा...

पर्यटकको मन लोभ्याउँदै भोजपुरको महभिर झरना

भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा पर्ने महभिर झरना पर्यटकको मन लोभ्याउने स्थानका रूपमा विकसित भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई...

तनहुँसुरमा प्याराग्लाइडिङ सञ्चालनको तयारी

दमौली । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको ६ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar