‘बले’ विरूद्व अमेरिकामा जाहेरी दर्ता

  • कालिका खवर
  • बिहिबार, चैत्र २६, २०८२
  • काठमाडौं । कलाकार सागर लम्साल ‘बले’विरूद्व अमेरिकामा जोहरी दर्ता भएको छ ।

    पीडित युवतीले न्यूयोर्क प्रहरीमा जोहरी दर्ता गरेकी हुन् । जाहेरी दर्तासँगै न्यूयोर्क प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाइएको छ ।

    अब नेपाल प्रहरीसँगको सहकार्यमा सागर अमेरिकी प्रहरीले पनि थप अनुसन्धान गर्नेछ ।

    अमेरिकामा रहेकी युवतीले सामाजिक सञ्जालमार्फत बलेमाथि बलात्कार आरोप लगाएपछि उनी पक्राउ परिसकेका छन् । तर नेपालमा भने उनीविरूद्व कुनै जाहेरी नपरेपछि प्रहरीले हिरासतमा राखेर अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar