भोलेन्टियर फोर्स घोषणा अघि एमालेको र्‍याली

  • कालिका खवर
  • शुक्रबार, मंसिर ५, २०८२
  • काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) ले आज नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ ।

    फोर्स घोषणाअघि एमाले निकट युवाहरू अहिले मार्चपासका लागि बानेश्वर क्षेत्र पुगेका छ्न् ।

    रामकुमारी झाँक्री पनि नेसनल भोलेन्टियर फोर्सको र्‍यालीमा सहभागी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar