विपिनको स्मृतिमा ‘विपिन चोक’ नामाकरण

कञ्चनपुर : प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले ‘विपिन चोक’...

माघेझरीले हिमाली पर्यटनमा चहलपहल बढाउने संकेत

काठमाडौं । यस वर्षको पहिलो माघेझरी सुरु भएसँगै नेपालका प्रमुख पर्यटन गन्तव्यहरूमा मौसमजन्य आकर्षण बढ्ने संकेत देखिएको छ ।...

निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग

रामेछाप : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको...

निर्वाचनका लागि बैंक खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैंकलाई पत्राचार

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ...

अध्यक्ष ओलीको निर्वाचन परिचालन संयोजकमा दाहाल

झापा, ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी...

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

बाँके । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा रु नौ अर्ब ३४ करोड ६४...

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौँ । राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गरेका छन् । बैठकमा मन्त्री अर्यालले ‘मतदाता...

प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट माघ १२ देखि

बैतडी : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट माघ १२ गतेदेखि हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक...

झापामा १६ वर्षीया किशोरी बलात्कृत

झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाका एक युवक पक्राउ परेका छन्। गौरादह नगरपालिका–८ झारवारी बस्ने...

दैलेखमा ८ वर्षीया बालिका बलात्कृत, युवक पक्राउ

दैलेख । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली पक्राउ...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar