जबरजस्ती करणी गरेको अभियोगमा प’क्राउ

  • कालिका खवर
  • शनिबार, मंसिर १२, २०८३
  • कैलाली : १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका-१ बस्ने ३३ वर्षीय महेश चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    महेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar