बागमतीका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

  • कालिका खवर
  • आइतवार, मंसिर ६, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बानियाँलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको हो ।

    सीइआईबीले गत हप्ता नै बानियाँको पक्राउ पुर्जी लिएको खुलेको छ । बानियाँविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति लिइएको हो । पक्राउ पुर्जी जारी भएलगत्तै बानियाँ फरार छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar