बिवाह बन्धनमा बाँधिदै डा. मुकुल ढकाल र निशा डाँगी

  • कालिका खवर
  • बुधबार, मंसिर २, २०८३
  • काठमाडौं । रास्वपाका पूर्वमहामन्त्री डा. मुकुल ढकाल र हालकी सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् ।

    उनीहरूले आगामी मंसिर १० गते विवाह गर्न लागेका हुन् ।

    लामो समयदेखि उनीहरू प्रेम सम्बन्धमा रहेपनि सम्बन्धलाई भने गुपचुप नै राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar