दुबई पुगे गृहमन्त्री गुरुङ

  • कालिका खवर
  • शनिबार, कार्तिक २८, २०८३
  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शनिबार दुबई पुगेका छन् । गुरुङ शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका थिए ।

    विश्व प्रहरी सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका उनलाई दुबई विमानस्थलमा नेपाली दूतावास तथा महावाणिज्य दूतावासका उच्च अधिकारीले स्वागत गरे ।

    दुबईमा आयोजना हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar