पोखरामा स्कुटर दुर्घटना, एकजनाको मृत्यु

  • कालिका खवर
  • बुधबार, कार्तिक ११, २०८३
  • पोखरा । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु भएको हो ।

    घाइते भएका उनको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    गएराति ३ बजेतिर भएको दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar