‘मेरी श्रीमती अरू जे गरे पनि बालेन सरकारको विरोध नगर भन्छिन्’

  • कालिका खवर
  • सोमवार, कार्तिक २, २०८३
  • काठमाडौं । पत्रकार राजेन्द्र बानियाले आफ्नी श्रीमतीले बालेन सरकारको विरोध नगर्न भन्ने गरेको बताएका छन्।

    उनले भनेका छन्, “मेरो श्रीमती अरू जे गरे पनि बालेन सरकारको विरोध नगर भन्छिन्।”

    बानियाको उक्त भनाइले सामाजिक सञ्जालमा राजनीतिक चासो र चर्चाको विषय बन्न सक्ने देखिन्छ। यद्यपि, उनले यो अभिव्यक्ति कुन सन्दर्भमा दिएका हुन् भन्नेबारे थप विवरण उपलब्ध छैन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar