स्थानीय निर्वाचनका लागि रास्वपाले खोल्यो ‘नगरपालिका क्यान्डिडेट क्लब’ आवेदन

  • कालिका खवर
  • शुक्रबार, अशोज ३०, २०८३
  • काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ ।

    पार्टीले बिहीबारदेखि ‘नगरपालिका क्यान्डिडेट क्लब’ को आवेदन खुला गरेको जानकारी दिएको हो । रास्वपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् ।

    इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने रास्वपाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar