पराजयको स्वीकारोक्ति गरेका हौँ, आत्मसमर्पण होइन : एमाले

  • कालिका खवर
  • शुक्रबार, अशोज १६, २०८३
  • काठमाडौं । नेकपा (एमाले) ले आत्मसमर्पण गरेको नभई निर्वाचन परिणाम स्वीकार गरेको बताएका छन् ।

    आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले २१ फागुनको निर्वाचनमा पार्टीले कानुनी रूपमा पराजय स्वीकार गरे पनि राजनीतिक रूपमा आत्मसमर्पण नगरेको बताएका हुन् ।

    ‘पराजयको स्वीकारोक्ति आत्मसर्पण होइन । म यो संसदमा एमालेको राजनीतिक अडान पुनः स्पष्ट गर्न चाहन्छु,’ थापाले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar