रसुवा भोटेकोशी हाइड्रोमा १ जनाको शव फेला

  • कालिका खवर
  • मङ्लबार, भदौ २३, २०८३
  • काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ।

    ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको शव भेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar