एमाले अध्यक्ष ओली नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रमा

  • कालिका खवर
  • शुक्रबार, भदौ १९, २०८३
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नुवाकोटको विदुर लगायतका बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगेका छन् । अध्यक्ष ओली लगायतका नेताहरू राहत सामग्रीसहित नुवाकोट पुगेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar