संखुवासभामा शिक्षक हत्या : बन्दूकसहित एकजना पक्राउ

  • कालिका खवर
  • शुक्रबार, भदौ १९, २०८३
  • काठमाडौं । संखुवासभामा शिक्षकको हत्या प्रकरणमा एकजना पक्राउ परेका छन् । मकालु गाउँपालिका–१ मा भरुवा बन्दूकको प्रहारबाट ३६ वर्षीय शिषक नरकुवीर खुम्बु राईको गएराति हत्या भएको थियो । उनी मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक थिए ।

    प्रहरीले शुक्रबार बिहान करिब ११ बजे मकालु गाउँपालिका–१ सिउँडीबारी बस्ने करिब ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar