भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने सरकारको निर्णय

  • कालिका खवर
  • बिहिबार, भदौ १८, २०८३
  • काठमाडौं । सरकारले भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले २३ गते शहीद जेनजीको सम्झानामा जेनजी शहीद दिवस मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले दिवसका अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूले उठाएका सवाल, आन्दोलनका उद्देश्य तथा प्राप्त उपलब्धिबारे छलफल गरिने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar