बालेन र रविबीच भेटवार्ता

  • कालिका खवर
  • सोमवार, भदौ १५, २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न पुगेका छन् । बालेन र सभापति लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

    साढे २ बजे लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार पुगेका थिए । बालेन र रविबीच भोटेकोसी बाढीमा फसेकाहरूको उद्धार, राहतलगायतका विषयमा छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar