कृष्णभीरमा सडक भासियो, मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

  • कालिका खवर
  • आइतवार, भदौ १४, २०८३
  • काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

    सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar