काठमाडौं–मुग्लिन सडकखण्ड सञ्चालनमा

  • कालिका खवर
  • शनिबार, भदौ १३, २०८३
  • काठमाडौं : काठमाडौंदेखि चितवनको मुग्लिङसम्मको सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको छ । उक्त सडकखण्ड हाल पूर्ण रूपमा सुचारु रहेको नेपाल प्रहरीले जनाएको छ ।

    तर, धादिङको बैरेनी बजारको एक किलोमिटर सडकखण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले स्पष्ट पारेको छ । यही भदौ १० गते चीनको तिब्बततर्फबाट नेपाल प्रवेश गरेको बाढीका कारण उक्त सडकखण्ड (धादिङ र चितवन) अवरुद्ध भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar