नवलपरासीको सुस्ता गाउँ खाली गराइयो

  • कालिका खवर
  • बुधबार, भदौ १०, २०८३
  • रूपन्देही । भोटेकाशीमा आएको बाढीको जोखिमका कारण नवलपरासीको सुस्ता गाउँ खाली गरिएको छ । सुस्ता गाउँमा समेत बाढीको प्रभाव पर्ने देखिएपछि सुरक्षाकर्मी लगाएर खाली गराइएको हो ।

    स्थानीयलाई नदीवारी रामनगरस्थित विद्यालय शिव गंगाकुञ्ज प्राविमा सारिएको छ । त्यहाँका सुरक्षाकर्मीलाई पनि सुरक्षित स्थानमा सारिँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar