प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • कालिका खवर
  • बुधबार, भदौ ३, २०८३
  • काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र साहले आज दिउँसो ३ः०० बजे बस्नेगरी नियमित मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar