रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

  • कालिका खवर
  • बिहिबार, असार ११, २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ ।

    बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो । मतदानमा तीन हजार एक सय मत खसे छ ।

    महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar