मधेसको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • जनकपुरधाम । मधेस प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न सुरु भएको छ । शुक्रबार मधेस प्रदेशसभामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

    सरकारले मखाना उत्पादनलाई विशेष प्राथमिकतासाथ प्रभावकारी ढंगले लागु गर्ने भएको छ । उखु खेती सुधार परियोजना सञ्चालनमा ल्याई मल र सिँचाइको व्यवस्था गर्ने सरकारको नीति रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar