अमेरिका–इजरायली आक्रमणमा तेहरानमा मात्र १,२६० जनाको मृत्यु, ५१ हजार बढी घरमा क्षति

  • कालिका खवर
  • शनिबार, जेष्ठ २, २०८३
  • काठमाडौं । इरानको राजधानी तेहरान नगर सरकारले अमेरिका र इजरायली आक्रमणका कारण राजधानीमा भएको मानवीय र आर्थिक क्षतिको विवरण सार्वजनिक गरेको छ ।

    इरानी समाचार एजेन्सी आईएसएनएका अनुसार, नगर प्रशासनका प्रवक्ताले आक्रमणमा कम्तिमा १ हजार २६० जनाको मृत्यु भएको बताए । उनका अनुसार २ हजार ८०० भन्दा बढी घाइते भएका छन् । ५१ हजारभन्दा बढी घरहरूमा क्षति पुगेको छ । यस्तै, आक्रमणबाट १० हजार ७३३ कार, ७५४ मोटरसाइकल, १५० ट्याक्सी क्षतिग्रस्त छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar