सुदूरपश्चिमको वन मन्त्रीमा शिवराज भट्ट नियुक्त

  • कालिका खवर
  • सोमवार, चैत्र २३, २०८२
  • काठमाडौं : सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा शिवराज भट्ट नियुक्त भएका छन् । नवनियुक्त मन्त्री भट्टको शपथ ग्रहण पनि आजै हुनेछ ।

    मुख्यमन्त्री कमलबहादुर शाहले बैतडीबाट प्रदेश सभामा निर्वाचित नेपाली काङ्ग्रेसका सांसद भट्टलाई प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् ।

    यो मन्त्रालय असारदेखि रिक्त थियो । मुख्यमन्त्री शाहले नियुक्तिबारे प्रदेश प्रमुखलाई जानकारी गराइरहेका छन् ् आजै ५ बजे भट्टको शपथ ग्रहणको कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar