सरकारी वकिल कार्यालयमा रमेश लेखकको बयान जारी

  • कालिका खवर
  • बुधबार, चैत्र १८, २०८२
  • काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको बयान भइरहेको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा लेखकको बयान भइरहेको हो ।

    जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै जाँच बुझ आयोगले उनीसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरे बमोजिम उनी चैत १४ गते पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले पहिलोपटक आइतबार ५ दिनको म्याद दिएकोमा आजै सकिँदै छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar