हराइरहेको हेलिकप्टर दोलखामा अवतरण

  • कालिका खवर
  • शुक्रबार, चैत्र १३, २०८२
  • काठमाडौँ : दुई घण्टादेखि हराइरहेको भनिएको मुस्ताङ हेलिकप्टर प्रालिको हेलिकप्टर दोलखाको लप्चीमा अवतरण गरेको सूचना प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार खराब मौसमका कारण हेलिकप्टर सो क्षेत्रमा अवतरण गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar