कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने गृहमन्त्री गुरुङको प्रतिवद्वता

  • कालिका खवर
  • शुक्रबार, चैत्र १३, २०८२
  • काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भदौ २३ र २४ गतेका घटना छानबिन गर्न पूर्ववर्ती सरकारद्वारा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् ।

    आज गृहमन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले प्रतिवेदन कार्यान्वयन गर्ने बताएका हुन् । ‘जेनजी’ आन्दोलनको मर्मअनुसार सरकार अघि बढ्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar