रवि र बालेन दुवै पुगे शपथमा

  • कालिका खवर
  • बिहिबार, चैत्र १२, २०८२
  • काठमाडौं । नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण सुरु भएको छ । सिंहदरवारमा भएको सपथ ग्रहण कार्यक्रममा सवैभन्दा ढिला रास्वपा सभापति समेत रहेका सांसद रवि लामिछाने पुगेका छन् । लामिछाने सवा २ मा सपथ ग्रहणस्थल पुगेका थिए ।

    लामिछाने सपथग्रहण स्थल पुगेर रास्वपाका वरिष्ठन नेता बालेन शाहसँगै राखिएको कुर्सीमा बसेका छन् । लामिछाने पुगेलगत्तै सपथ ग्रहणको औपचारिक कार्यक्रम सुरु भएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाका २७४ सांसदको पद तथा गोपनियताको सपथ आज बिहीबार लिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar