इनिशा विकको न्यायका लागि माइतीघरमा प्रदर्शन जारी

  • कालिका खवर
  • आइतवार, चैत्र ८, २०८२
  • काठमाडौं । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै आइतबार पनि प्रदर्शनकारीहरुले प्रदर्शन जारी राखेका छन् । काठमाडौंको माइतीघर मण्डलामा आज पनि प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

    मिजार समाज नेपाल केन्द्रीय समिति, नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति लगायत विभिन्न नागरिक समाजका अगुवाहरूको सहभागितामा बृहत् धर्ना कार्यक्रम गरिएको छ । उनीहरुले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar