स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन १५, २०८२
  • पोखरा । मगर एकता दिवसको अवसरमा आज स्याङ्जाका ८ वटा पालिकामा सार्वजनिक बिदा दिइएको छ । हरेक वर्ष फागुन १५ गते राष्ट्रिय एकता दिवस पर्छ । अघिल्ला वर्षहरूमा पनि यी पालिकाले सार्वजनिक बिदा दिने गरेका थिए ।

    मगर बाहुल्य वालिङ, पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिका तथा कालीगण्डकी, हरिनाश, विरुवा गाउँपालिकाले सार्वजनिक बिदा दिइएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar