रास्वपा छाडेका बागमती उपसभापति हुमागाईँलाई कांग्रेस प्रवेश

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १२, २०८२
  • काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश होमागाईंले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेसका सभापति गगन कुमार थापाले स्ववगत गरी पार्टीमा भित्र्याएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar