कांग्रेस सभापति थापाले वारेसमार्फत दर्ता गराए उम्मेदवारी

  • कालिका खवर
  • मङ्लबार, माघ ६, २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । थापाले सर्लाही ४ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका कांग्रेस प्रवक्ता देवराज चालिसेले रातोपाटीलाई जानकारी दिए ।

    सभापति थापाको वारेस मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंह हुन् । पार्टीका अन्य उम्मेदवारलाई टिकट बाँड्नुपर्ने दबाबका कारण सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar