कांग्रेसको महाधिवेशन वैशाख अन्तिममा गर्ने प्रस्ताव

  • कालिका खवर
  • शुक्रबार, पुस १८, २०८२
  • काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन बैशाख अन्तिममा गर्ने प्रस्ताव गरिएको छ ।

    आज केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरेका हुन् ।

    महामन्त्रीद्वय विशेष महाधिवेशनको प्रक्रियामा अगाडि बढेपछि काँग्रेसभित्र विवाद चुलिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar