इपीएस पास गरेर पनि जान नपाएकाहरू आन्दोलित

  • कालिका खवर
  • बुधबार, पुस १६, २०८२
  • काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि भाष परीक्षा इपीएस पास गरेर पनि जान नपाएका युवाहरू आन्दोलित भएका छन् ।

    उनीहरूले विभिन्न माग राख्दै इपीएस कोरिया शाखामा पुगेर आन्दोलन सुरू गरेका हुन् ।

    आन्दोलित विद्यार्थीहरुका अनुसार सन् २०२२ देखि भाषा परीक्षा उतीर्ण भएदेखि २०२६ सम्म आइपुग्दा कोरिया नपुगेका संख्या १५ हजारको हारहारीमा छ।

    उनीहरूले रोष्टरमा रहेको युवाहरुको भविष्यमाथि खेलबाड भएको आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar