हर्क साम्पाङले कारबाही गरेका मित्र परियार नेकपामा प्रवेश

  • कालिका खवर
  • शुक्रबार, पुस ११, २०८२
  • काठमाडौं । श्रम संस्कृति पार्टीबाट कारबाहीमा परेका मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

    अध्यक्ष हर्क साम्पाङले उनलाई केही दिनअघि बुटवलमा आयोजित कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उपाध्यक्षबाट निलम्बन गरेका थिए ।

    परियारलाई आज नेकपाका संयोजक प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar