महान्यायाधिवक्ता बराल ट्रान्सपरेन्सी इन्टरनेशल नेपालबाट निलम्बन

  • कालिका खवर
  • आइतवार, मंसिर २८, २०८२
  • काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले महान्याधिवक्ता सबिता भण्डारी बराललाई सदस्यबाट निलम्बन गरेको छ।

    कार्यसमितिले साधारण सदस्यसमेत नरहने गरी उनलाई निलम्बन गरेको हो ।

    महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीमा साधारण सदस्य थिइन्। तर विवादमा तानिएपछि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar