कांग्रेस केन्द्रीय समिति बैठक बस्नुअघि पदाधिकारी बैठक बस्दै

  • कालिका खवर
  • सोमवार, मंसिर १५, २०८२
  • काठमाडौं, १५ मंसिर । आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बैस्दैछ । बैठक आज २ बजे बस्दैछ ।

    केन्द्रीय समिति बैठक अघि आजै पदाधिकारी बैठक पनि बस्ने भएको छ । पदाधिकारी बैठक मध्यान्ह १२:३० बजेका लागि बोलाइएको हो ।

    पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar