सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • कालिका खवर
  • बुधबार, कार्तिक २६, २०८२
  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा ३ हजार १७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार तोलामा ३ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar