गोरे पनि फर्किए कारागार

  • कालिका खवर
  • मङ्लबार, अशोज ७, २०८२
  • काठमाडौं, ७ असोज । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) पनि कारागार फर्किएका छन् । जेन जी आन्दोलनका क्रममा उनी पनि सुन्धारा कारागारबाट फरार भएका थिए । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अदालतले उनलाई जन्म कैदको सजाय सुनाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar