एनआइसी एसिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजीनामा

  • कालिका खवर
  • बिहिबार, अशोज २, २०८२
  • काठमाडौं, २ असोज । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन्। उनले आज राजीनामा दिएका हुन् ।

    स्वास्थ्यमा समस्या भएको भन्दै उनले राजीनामा दिएका बताइउको छ । न्यौपानेको राजीनामा सँगै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar