संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगे : नेता शर्मा

  • कालिका खवर
  • शनिबार, भदौ २८, २०८२
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले अब आन्दोलनको म्यान्डेट र जनअपेक्षा अनुसार गम्भीर आत्म समीक्षासहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

    उनले भनेका छन्– ‘संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेका छन्। अब आन्दोलनको म्यान्डेट र जनअपेक्षा अनुसार ‘गम्भीर आत्म समीक्षा’सहित पुनर्गठन र पुनर्संरचनाको महा-अभियान सुरु गरौँ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar