उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • कालिका खवर
  • बुधबार, असार २४, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसहित पदाधिकारीलाई बोलाइएको बताइएको छ । छलफलमा निजी क्षेत्रका समस्या, चुनौती लगायतका विषयमा विचार–विमर्श हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar