टिकटकर तुलसालाई लगियो अदालत

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई अदालतमा उपस्थित गराइएको छ ।

    हिजो उनका बकपत्र नसकिएपछि आज पुनः बाँकी बकपत्रका लागि अदालतमा पेश गरिएको हो ।

    सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक चिमोरियाले तुलसाविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगीको आरोप लगाउँदै जाहेरी दिएका छन् ।

    लामो समयदेखि फरार रहँदै आएकी उनलाई इन्टरपोलको सहयोगमा थाइल्याण्डमा पक्राउ गरेर नेपाल ल्याइएको थियो । बकपत्र सकिएमा थुनछेक बहस हुनेछ । थुनछेकपछि अदालतले आदेश दिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar